काठमाडौं खबर भदौ ६, २०८१
काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्ना वडाहरूलाई पुरातात्विक सम्पदा पुनर्निर्माणमा चुना सुर्कीको प्रयोग गर्न निर्देशन दिएको छ । महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले एक परिपत्र जारी गर्दै पालिकाभित्रका सम्पदामा सिमेन्टको प्रयोग नगर्न निर्देशन दिएको हो ।
विभागकी प्रमुख कुमारी राईले जारी गरेको परिपत्रमा पाँच वटा बुँदा समेटिएको छ । ती निम्नानुसार रहेका छन् ।