काठमाडौं खबर फाल्गुन १२, २०८०
काठमाडौं : लुम्बिनी प्रदेशसभा सदस्य जानकी प्रसाद यादव निलम्बित भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कपिलवस्तु ३(२)मा विजयी भएका यादव प्रदेशसभा सदस्यबाट निलम्बित भएका हुन्। अख्तियारदुरुपयोगअनुसन्धानआयोगलेयादवविरुद्धविशेषअदालतमामुद्दादायरगरेकोछ।
काठमाडौंमा सार्वजनिक सम्पत्ति (वन पैदावार)को हानिनोक्सानी गरेको उनीमाथि आरोप छ।प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले यादवको उक्त मुद्दाको अन्तिम किनारा नभएसम्म स्वतः निलम्बनमा रहनेछन्।