रुसले हालै फिनल्यान्डसँगको सीमामा पक्राउ परेका विदेशी आप्रवासीहरूलाई युक्रेनसँगको युद्धका सहभागी गराउने उद्देश्यले सेनामा भर्ती हुन लोभ्याउने प्रयास गररिहेको छ।
गैरकानुनी रूपमा रुस प्रवेश गर्न खोज्दा रुस(फनिल्यान्ड सीमामा पक्राउ परेका अवैध आप्रवासीहरूलाई हरिासतमा लइिएको केही दनिभत्रिै युक्रेनी सीमानजकिै अवस्थति सैन्य शविरिहरूमा लगएिको प्रमाण बीबीसीले फेला पारेको छ।
आप्रवासनसम्बन्धी नयिम उल्लङ्घन गरेकाहरूलाई आफ्नै देश फर्तिा पठाउनुअघि राखिने बन्दी केन्द्रहरूमा बिभिन्नि प्रलोभन देखाएर उनीहरूलाई युक्रेनसँगको युद्धमा सैनिकका रूपमा लड्न पठाइने अभ्यास नयाँ होइन।
तर फनिल्यान्डसँगको १,३४० कलिोमटिर लामो सीमामा विदेशी आप्रवासीहरूको सङ्ख्या बढ्न थालेपछि त्यसरी लडाकुका रूपमा भर्ती गरनिेहरूको सङ्ख्या पन ह्वात्तै बढेको छ। फिनल्यान्डले रुससँगका आफ्ना सबै आठवटा सीमानाका अस्थायी रूपमा बन्द गरेको छ।बिबिसि