![](https://kathmandukhabar.com/wp-content/themes/kathmandu-khabar/assets/favicon.png)
![](https://kathmandukhabar.com/wp-content/themes/kathmandu-khabar/assets/clock-icon.png)
काठमाडौं । मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आइतबार सुदूरपश्चिम कर्णाली बागमती र कोशी प्रदेशका हिमाली भेगमा हिमपातको सम्भावना रहेको देखाएको छ। महाशाखाले जारी गरेको बुलेटिन अनुसार यी प्रदेशका पहाडी भेगमा केही भेगमा आज हल्का वर्षाको सम्भावना रहेको छ।
विभागका अनुसार सुदूरपश्चिम, लुम्बिनी र बागमती प्रदेशका पहाडी र तराई भूभागका समेत थोरै ठाउँहरुमा हल्का पानी पर्ने सम्भावना छ ।
बाँकी भूभागमा आंशिकदेखि साधारणसभा बादल लागी एक–दुई स्थानमा मात्र छिटपुट वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।