Share Facebook Twitter LinkedIn Email काठमाडौं खबर फाल्गुन २०, २०८० तनहुँको व्यास नगरपालिका-१४ स्थित प्रसिद्ध धार्मिकस्थल छाब्दी वाराही मन्दिरमा भक्तजनको घुइँचो । यहाँ विभिन्न जिल्लाबाट भक्तजन पूजाआजाका लागि आउने गर्छन् । रासस कमेन्ट गर्नुहोस्