काठमाडौं खबर मंसिर २२, २०८०
काठमाडौं । काठमाडौं क्षेत्र नं ४ मा नेपाली काँग्रेसको महासमिति सदस्यका लागि चुनाव हुने भएको छ । मंसिर २० गते प्रकाशित निर्वाचन तालिकाअनुसार तोकिएको समयभित्र उम्मेदवारीका लागि नाम फिर्ता नभएपछि निर्वाचन हुन लागेको हो । निर्वाचन शनिबारका लागि तय गरिएको छ ।
निर्वाचनमा मतदाताहरूले आफू क्षेत्रीय प्रतिनिधिले मतदान गर्नेछन् । निर्वाचनबाट प्रत्यक्षतर्फ दुई महिलासहित सात जना, समावेशीतर्फ महिला एक जना, खस आर्य एक जना, आदिवासी जनजाति एक जना र दलित र अल्पसंख्यकतर्फ एक जना निर्वाचित हुनेछन् ।
यस्ता छन् महाधिवेशन प्रतिनिधिका उम्मेदवारको सूची