Share Facebook Twitter LinkedIn Email काठमाडौं खबर मंसिर १०, २०८० तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकस्थित रामबहादुर थापाको बगैँचामा फलेको लटरम्म सुन्तला । थापाले सुन्तला बिक्री गरी वार्षिक रु २५ लाख आम्दानी गर्दै आउनुभएको छ । तस्बिरः कृष्ण न्यौपाने, रासस कमेन्ट गर्नुहोस्