Breaking news

#ट्याग:

एमाले सचिवालय बैठक सुरू

२०८० भदौ २६ मंगलबार

काठमाडौं। नेकपा एमाले केन्द्रीय सचिवालय बैठक सुरू भएको छ ।  च्यासलस्थित केन्द्रीय कार्यालयमा सचिवालय बैठक सुरू भएको हो ।

पार्टी उपाध्यक्ष, संसदीय दलका उपनेता तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको मंगलबार बिहान हृदयघातबाट निधन भएपछि सचिवालय बैठक बसेको हो । 



सम्बन्धित समाचार

लोकप्रिय समाचार