Breaking news

#ट्याग:

पाटनमा आज नरसिंह जात्रा निकालियो

२०८० भदौ १८ सोमबार

 पाटनमा आज नरसिंह जात्रा निकाली नगर परिक्रमा गरिएको छ । हरेक वर्ष भाद्र कृष्ण पञ्चमीको दिन निकाल्ने नरसिंह जात्रा पाटनको राजोपाध्याय परिवारले निकाल्ने गर्दछ । नरसिंह जात्रामा नगर परिक्रमा गराउँदा देशमा शान्ति समृद्धि हुने, देशमा आउने आपत, डर, प्राकृतिक प्रकोप हट्ने विश्वास गरिन्छ ।



सम्बन्धित समाचार

लोकप्रिय समाचार