Breaking news

#ट्याग:

एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित

२०८० साउन २२ सोमबार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित गरिएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले अवरोध गरेपछि बैठक सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले २४ साउन बुधबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी स्थगित गरिएको जानकारी दिए । 


बैठक सुरु हुनासाथ एमाले सांसदहरुले उठेर विरोध जनाएका थिए । 
 



सम्बन्धित समाचार

लोकप्रिय समाचार