Breaking news

#ट्याग:

पत्रकार पूर्णिमा श्रेष्ठद्वारा पाकिस्तानको 'केटू’ हिमाल सफल आरोहण

२०८० साउन ११ बिहिबार

फोटोपत्रकार पूर्णिमा श्रेष्ठले केटू हिमालको सफल आरोहण गरेकी छन् । उनले आज पाकिस्तानमा रहेको विश्वको दोस्रो सर्वोच्च शिखर केटूको सफल आरोहण गरेकी हुन् ।

 

पत्रकार श्रेष्ठले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएकी छन् । केटूको सफल आरोहणसँगै उनले आफूलाई शुभकामना दिने र आफ्नो लागि प्रार्थना गर्ने सबैलाई धन्यवाद दिएकी छन् ।

 

सागै उनले छिट्टै आधार शिविरमा सुरक्षितरुपमा फर्किने अपेक्षा व्यक्त गरेकी छन् । आठ हजार ६११ मिटर अग्लो उचाई रहेको केटू सगरमाथापछिको दोस्रो अग्लो हिमाल हो ।



सम्बन्धित समाचार

लोकप्रिय समाचार