Breaking news

#ट्याग:

उर्बर खेतीयोग्य जमिनमा अबैध क्रसर उद्योग

२०७९ चैत ४ शनिबार

याे तस्वीर नुवाकोटको लिखु गाँउपालिका–४ को तल्लोफाँटकाे हाे । याे खेतीयोग्य उर्बर जमिनमा स्थापना गर्न लागिएको क्रसर उद्योग संचालन भैरहेकाे छ  ।

 

उद्योग सञ्चालनका लागि तोकिएको मापदण्ड नपुग्ने भए पनि सरकारले आगामी असार मसान्तसम्म अवैध क्रसर चल्न दिने जनाएकाले खेतीयोग्य जमिनको मध्ये विन्दुमा क्रसर उद्योग स्थापना भइरहेको हो ।

 

तस्बिरः रामहरि न्यौपाने,रासस



सम्बन्धित समाचार

लोकप्रिय समाचार