Breaking news

#ट्याग:

गुल्सन झाकाे अर्ध शतक, नेपालकाे आशा जीवित

२०७९ चैत २ बिहिबार

आइसिसी पुरुष विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध नेपालका गुल्सन झाले पनि अर्थशतक हानेका छन् । यसअघि कुशल भुर्तेल, भीम सार्की र आरिफ सेखले अर्धशतक हानेर आउट भएका थिए ।


कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३१० रनको विशाल योगफल बनाएको थियो । त्यसको विरुद्ध खेलेको नेपालका लागि भुर्तेल, सार्की र शेखले अर्धशतक बनाएका हुन् । 

 

 



सम्बन्धित समाचार

लोकप्रिय समाचार