Breaking news

#ट्याग:

चैतमा रोप्न थालियो धान 

२०७९ चैत २ बिहिबार

धानको पकेट क्षेत्रको रुपमा रहेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–११ मा चैतेधान रोप्दै महिला । जिल्लामा धानको पकेट क्षेत्र बिस्तारसँगै चैतेधान खेतीमा वृद्धि भएको छ । 


तस्बिरः टेकराज पोखरेल÷रासस



लोकप्रिय समाचार