

धनकुटा नगरपालिकाको-९ स्थित छिम्सुवा बेसीमा ढकमक्क फुलेको आँपको बगैँचा । जिल्लामा ५४ हेक्टरमा आँप खेती हुने कृषि ज्ञान केन्द्र धनकुटाको तथ्याङ्क रहेको छ । गत बर्ष एक सय ६० मेट्रिक टन आँप उत्पादन भएर जिल्लाबाहिर निकासी भएको थियो ।
तस्बिरः नारायणकुमार राई / रासस