Breaking news

#ट्याग:

आज नेपाली काँग्रेस केन्द्रिय कार्य सम्पादन समिति बैठक बस्दै

२०७९ चैत १ बुधबार

पाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (चैत १ गते) का लागि बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका हुन् । 

 

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ।



सम्बन्धित समाचार

लोकप्रिय समाचार