Breaking news

#ट्याग:

डा. विष्णु केसी काे पुस्तक 'मामाघर पोखरा' लाई उत्कृष्ट बालपुस्तक पुरस्कार

२०७९ फागुन २१ आइतबार

बालसाहित्यका क्षेत्रमा सक्रियरूपमा कलम चलाइरहेका स्रष्टा डा. विष्णु केसीकाे बाल यात्राकाव्य 'मामाघर पोखरा' लाई  उत्कृष्ट बालपुस्तक पुरस्कार दिन निर्णय भएकाे छ । नेपाल बालसाहित्य समाजले  प्रदान गर्दै आएकाे उत्कृष्ट बालपुस्तक पुरस्कारअन्तर्गत ०७७ सालकाे उत्कृष्ट बालपुस्तक पुरस्कार मामाघर पाेखरालाई दिने भएकाे हाे । 

 

आफूले पुरस्कार पाउन लागेकाे कुरा डा. केसीले जानकारी दिएका छन् । नेपाली भाषा साहित्य क्षेत्रमा बालसाहित्य, गीतलगायत बिभिन्न बिद्याकाे लेखनमा डा. केसी सक्रिय छन्  ।  



लोकप्रिय समाचार