Breaking news

#ट्याग:

आइतबार देशभरका स्वास्थ्य सेवा बन्द गर्ने चिकित्सक संघको निर्णय 

२०७९ माघ २८ शनिबार

काठमाडौं । नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको छ । शनिबार बसेको संघको बैठकले चिकित्सकहरु माथि भएको प्रहरी आक्रमणको विरोधमा सेवा ठप्प पार्ने निर्णय गरेका हुन् । 

 

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको समयमा ट्रमा सेन्टरबाट बीर अस्पतालतिर जाँदै गरेका चिकित्सकमाथि प्रहरीले हातपात गरेपछि चिकित्सकहरु आन्दोलनरत छन्। 

Image



सम्बन्धित समाचार

लोकप्रिय समाचार