Breaking news

#ट्याग:

"रविले मतदातासमक्ष जानअन्जानमा भएको हेलचक्राइ र अज्ञानताका लागि क्षमा याचना गर्नुपर्छ" : पाण्डे

२०७९ माघ १५ आइतबार

नेपाली पत्रकारिता क्षेत्रमा विशिष्ट नाम बनिसकेकाे विजयकुमार पाण्डे सदैव रवि लामिछानेकाे पक्षधर मानिन्छन् । रवि तथा उनकाे पुस्ताकाे सक्रिय राजनीतिलाइ सरहाना गरिरहेका पाण्डेले न्यायालयकाे फैसलापछि रविले मतदाता समक्ष गएर जानाजान वा अन्जानमा भएको हेलचक्राइ र कानुनी अज्ञानताका लागी क्षमा याचना गर्नु पर्ने बताएका छन्  । 

 

पाण्डेले उनीबारे न्यायिक फैसला भनेकाे उपनिर्वाचन भएकाे बताउँदै अदालतले कानुनी फैसला दिएकाे भनेकाे छैन । उनले कानुन र न्याय फरक कुरा भन्दै सर्वाेच्चकाे फैसलापछि रविले आफ्नाे हेलचेक्र्याइँ र अज्ञानताकाे लागि क्षमा माग्नुपर्ने बताएका हुन् । 

 

सामाजिक सन्जालमा पाण्डले फेरि एकपटक रवि लामिछानेकाे साथ दिँदै लेखेका छन्, "चोट नखाइ सिकिन्न। चढनेहरु नै लडछन । र , लडेर फेरी उठनेहरु नै लक्ष्यमा पुग्छन । यो नै संसारको रित हो ।"

 



लोकप्रिय समाचार