१३ बैशाख २०८१, बिहीबार | Thursday, April 25

आज विश्व पृथ्वी दिवस, वातावरण संरक्षणका लागि मानिसहरूलाई एकजुट हुन प्रोत्साहित गरिदै

काठमाडौं खबर       १० बैशाख २०८१, सोमबार

आज विश्व पृथ्वी दिवस । काठमाडौंसहित नेपालका विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ। अहिले जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम दिनप्रतिदिन बढीरहेको छ। यसलाई कम गर्दै कसरी विकास गर्न सकिन्छ भन्ने मुख्य उद्देश्य राखेर अबका दिनमा अघि बढ्नुपर्ने विज्ञहरु बताउँछन्। जलवायु परिवर्तनले पारेको असरलाई मध्यनजर गरेर त्यसलाई नियन्त्रण गर्न सकेमात्र पृथ्वीको संरक्षण हुने विज्ञहरुले

‘विक्रम संवत्’ को इतिहास र महत्व

काठमाडौं खबर       १ बैशाख २०८१, शनिबार

दीर्घराज प्रसाई आज २०८१ साल वैशाख १ गते अर्थात् नयाँ वर्ष। देशमा शान्ति-सुव्यवस्था र समृद्धिको कामना गर्दै शुभकामना आदानप्रदान गरौँ। विक्रम संवत् नेपालको मौलिक संवत् भएकाले गौरव र खुसीका साथ नव वर्ष मनाऔँ। विक्रम संवत् प्रारम्भ हुने दिनलाई प्रकृतिले पनि स्वागत गर्छ। हरेक वर्ष मेष संक्रान्ति नयाँ वर्षका दिन बिहान सुनगाभाजस्तै सलहेस नामक ठूलो फूल

भक्तपुरमा दशैँदेखि शुरू भएको ‘नवदुर्गा नाच’ अझै जारी

काठमाडौं खबर       ३० फाल्गुन २०८०, बुधबार

काठमाडौं । दसैंको दशमीदेखि सुरू भएको भक्तपुरको शताब्दी पुरानो नवदूर्गा नाच अझै जारी छ। यो नाच मल्लकालमा भक्तपुरमा राजोपाध्याय वंशको बसोबासदेखि सूरू भएको मानिन्छ। नवदूर्गा नाचच जीवन चक्रमा आधारित छ। यो नाचचले नेवार समाजमा उत्सवहरूको महत्त्व पनि स्पष्ट गर्ने संस्कृतिविद्हरू बताउँछन्। नवदूर्गा नाचचमा १२ मुखौटा लगाएका देवतासहित १३ कलाकारले नवदूर्गा नृत्य प्रस्तुत गर्छन्। यो नाच भक्तपुरका

काठमाडौँ उपत्यकाको नदी संस्कृति लोप, हिटी सम्पदा लोपोन्मुख !

काठमाडौं खबर       ३० फाल्गुन २०८०, बुधबार

काठमाडौं । काठमाडौँ उपत्यकाका नदीहरु ढलको अंश बनिसकेका छन् । यी नदीहरू उपत्यकाको मानव सभ्यतासँग जोडिएको सबैभन्दा महत्वपूर्ण तथ्य अब पढेरमात्र बुझिने अबस्थामा पुगेको छ । नयाँ पुस्ता वा बसाइसराई गरेर आउनेहरूलाई उपत्यकाको नदी संस्कृति चासो विषयनै नबन्ने गरेर तहसनहस भएको छ । नदि संस्कृतिलाई पूनर्जीवन दिने खालको सोच तथा नीति पनि नेपाल सरकारसँग देखिन्न

एउटा वडाध्यक्षले चाहे के हुँदैन ? चिरन्जीवी पोखरेलले बदलेको वडाअध्यक्ष आयतन

काठमाडौं खबर       २९ फाल्गुन २०८०, मंगलवार

काठमाडौँ । तपाइँ आफ्नो वडाको वडाध्यक्ष, उसको गतिबिधि, उसको चरित्र अनि हैसियतको बारेमा सोचेर यो समाचार पढ्नु शुरू गर्नु होला । अनि, तपाइँले एउटा वडाध्यक्षले के गर्न सक्छ के सक्दैन भनेर सोच्नु भएको छ त ? कि तपाइँलाई पनि तपाइँको वडाध्यक्षले भुत्ते बनाइसकेका छन् ? जग्गा दलाली काम गरिरहेका पार्टी कार्यकर्ता पैसा र पहुँचका भरमा

काठमाडौं । सामाजिक क्षेत्रमा निरन्तर सक्रिय बूढानीलकण्ठ युथ सर्कलद्वारा बुढानिलकण्ठमा वृहत आँखा शिविर सम्पन्न गरेको छ…

Manaslu World College
Nepal Oil Corporation

सहर/ किंबदन्ति/दृष्य सामग्री

अर्थतन्त्र/बैंक/शेयरबजार

जनजीवन/ जीवनशैली

काठमाडौं । काठमाडौँ उपत्यकाका नदीहरु ढलको अंश बनिसकेका छन् । यी नदीहरू उपत्यकाको मानव सभ्यतासँग जोडिएको सबैभन्दा महत्वपूर्ण तथ्य अब पढेरमात्र बुझिने अबस्थामा पुगेको छ । नयाँ पुस्ता वा बसाइसराई गरेर आउनेहरूलाई उपत्यकाको नदी संस्कृति…

शिक्षा/स्वास्थ्य/खेलकुद

Web Himalaya

कला-साहित्य/ सिनेमा-रंगमञ्च